|

काठमाडौं : सरकारले सरकारी (सामुदायिक) अस्पतालमा 'एक चिकित्सक एक संस्था' कार्यान्वयन गर्ने भएको छ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष ०८०/८१ का लागि सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममार्फत सरकारी अस्पतालमा एक चिकित्सक एक संस्था कार्यान्वयन गर्ने उल्लेख गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.