|

काठमाडौं : बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

यसअघि  रुकुम पूर्वको हुकाम केन्द्रविन्दु भएर आइतबार ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.