|

काठमाडौं : सरकारले सरकारी कार्यालयमा रहेका बेवारिसे सवारी साधन लिलामिमा राख्ने भएको छ। सोमबार आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले अबको छ महिना भित्र ती सबै सवारी साधनहरू लिलामीमा राखिने बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.