|
तस्वीर : रोयर्टस

अफगानिस्तानमा ब्युटीपार्लरहरू बन्द भएका छन्।

सरकार कब्जा गरेको आतंकवादी संगठन तालिवानले देशका सबै ब्युटीपार्लर बन्द गर्न एक महिना अघि आदेश जारी गरेको थियो।

तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूर्ण अफगानिस्तान कब्जा गरे पश्चात् महिलामाथि विभेद गर्दै आएको छ।

तालिवान सरकार आएदेखि अफगानिस्तानमा युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ। अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँदै आएका थिए। उनीहरूको रोजीरोटी खोसिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.