|

भारतको अध्यक्षता भइरहेको जी–२० अन्तर्गत युवा केन्द्रित शिखर सम्मेलन  वाराणसीमा सफलतापूर्वक सम्पन्न भएको छ। चारदिने युवा केन्द्रित शिखर सम्मेलन  युथ २० भएको थियो।

सम्मलेनमा जी–२० देश सहित आमन्त्रिण देश तथा अन्तर्राष्ट्रिय संस्थामा प्रतिनिधिसहित १५० भन्दा बढीको सहभागिता भएको थियो।

चारदिने शिखर सम्मेलन विभिन्न युवा केन्द्रित पाँच एजेण्डामा छलफल भएको थियो। यस शिखर सम्मेलनको उद्देश्य अन्य सरोकारवालाहरूसँग सहकार्य र सञ्जालका लागि अवसरहरू प्रदान गर्ने, युवाहरूको विकासमा योगदान पुर्याउने र विश्वव्यापी प्लेटफर्ममा युवा एजेन्डाबारे छलफल गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.