|

इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीबार ४ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताएका हुन्। काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले यो परियोजनाका लागि विश्व बैंकबाट सो ऋण लिइएको हो।

परियोजनामा रेल्वे क्षेत्रको नविकरण, परियोजना कार्यान्वयन, निजी क्षेत्रको सहभागिता, रेल्वे क्षेत्र सुधार र इजिप्टको रेल्वे पूर्वाधारका लागि प्रयोग हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.