|

टर्कीको पर्यटन राजस्व जनवरी–सेप्टेम्बरमा ४१.९ बिलियन अमेरिकी डलर पुगेको छ।

टर्कीले यस वर्षको पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजस्व उठाएको टर्किस तथ्यांकीय संस्थानले जनाएको छ। जनवरीदेखि सेप्टेम्बरसम्म देशले ४४.६ मिलियन आगन्तुक भित्र्याएको छ। 

वार्षिक रूपमा १३.२ प्रतिशतले बढेको छ। जुलाई र सेप्टेम्बरको बlचमा पर्यटन राजस्व २०.२ बिलियन डलर पुगेको छ । जुन गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा १३.१ प्रतिशतले वृद्धि हो। 

यो अवधिमा करिब २२.४ मिलियन आगन्तुक आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.