काठमाडौं : दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनमा अहिले मतपरिणाम सार्वजनिक भइरहेको छ। कतिपय ठाउँमा एउटै पार्टीका उम्मेदवारले नगरपालिका तथा गाउँपालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष फराकिलो मतान्तरले जितेका छन्।
कतिपय स्थानीय तहमा भने पार्टीहरुले आपसी गठबन्धन गरेर पद विभाजन गरेर उम्मेदवार चयन गरेका छन्। जसले गर्दा फरक पार्टीबाट नगरपालिका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष बनेका छन्। कतिपय ठाउँमा भने दलहरुले फरक फरक दलबाट प्रमुख/उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्ष निर्वाचित भएका छन्। यो समाचार तयार पार्दा सार्वजनिक भएका २०४ स्थानीय तहको नतिजामा ४० स्थानीय तहमा फरक-फरक दलका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष निर्वााचित भएका छन्। ती स्थानीय तह कुन कुन हुन् हेर्नुसहोस् :
१. सोलुदूधकुण्ड नगरपालिका, सोलुखुम्बु
नाम्गेल जाङ्वु शेर्पा, नेपाली कांग्रेस/उपाध्यक्ष कल्पना राई नेकपा एमाले
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
सागर किराती, माओवादी केन्द्र/विपना कुलुङ नेपाली कांग्रेस
३. नेचासल्यान गाउँपालिका, सोलुखुम्बु
डेफकुमार बाँस्तोला, नेकपा एमााले/ कुमारीदेवी शर्मा नेपाली कांग्रेस
४. चिशंखुगढी गाउँपालिका, ओखलढुंगा
निशान्त शर्मा बाँस्तोला (१९०६),नेकपा माओवादी केन्द्र/सुस्मिका राई (२०७३), नेकपा एमाले
५. सुनकोशी गाउँपालिका, उदयपुर
मेजरकुमार राई, नेकपा माओवादी केन्द्र/रमिला राई, नेपाली कांग्रेस
६ साकेला गाउँपालिका, खोटाङ
अर्जुनकुमार खड्का, नेकपा माओवादी केन्द्र/सरिता खड्का, नेपाली कांग्रेस
७. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
बिश्वनाथ निरौला (२१३१), नेपाली कांग्रेस/पुष्पकला भुजेल (१८९७), नेकपा एमाले
८. बराहपोखरी गाउँपालिका, खोटाङ
शालिकराम बञ्जरा (१९७१), नेपाली कांग्रेस/गोमा मगर (१८५४), नेकपा एमाले
९. भोजपुर नगरपालिका, भोजपुर
कैलाशकुमार आले (४०७०), नेपाली कांग्रेस/ममिता राई (३७२३), नेकपा एमााले
१० साल्पासिलिछो गाउँपालिका, भोजपुर
महेश राई, नेपाली कांग्रेस/धनमाया राई, नेकपा एमाले
११. रामप्रसादराई गाउँपालिका, भोजपुर
बिजय राई (२३५६), नेकपा एमाले/सम्झना राई, माओवादी केन्द्र
१२. पौवादुङमा गाउँपालिका, भोजपुर
किरण राई (१९६३), नेकपा एमाले/सम्झना राई (१८६१), नेकपा माओवादी केन्द्र
१३. पाँचखपन नगरपालिका, संखुवासभा
विपिन राई (३४०९), नेपाली कांग्रेस/भीमादेवी राई (३३८०), नेकपा एमाले
१४. आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
विश्वनाथ सिटौला, नेपाली कांग्रेस/मञ्जु पौड्याल भट्टराई, नेकपा एमाले
१५. फुङलिङ नगरपालिका, ताप्लेजुङ
छत्रपति प्याकुरेल (३८९८), नेकपा एमाले/बमबहादुर भट्टराई (३१२९), नेकपा माओवादी केन्द्र
१६. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
रामकुमार सावा (१४८४), नेकपा एमाले/रुद्रकुमारी सावा प्राङदेन (१४८९) नेपाली कांग्रेस
१७. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
गणेशबहादुर लिम्बु (२३००), नेपाली कांग्रेस/कल्पना तुम्बाहाम्फे (२३३४), नेकपा एमाले
१८. मिक्लाजुङ गाउँपालिका, पााँचथर
अमरराज माखिम (३७३२), माओवादी केन्द्र/उर्मिला राई ( ३४९८) नेकपा एमाले
१९. तुम्वेवा गाउँपालिका, पाँचथर
होमनाथ थापा, नेपाली कांग्रेस/धनप्रसाद साँवा, नेकपा एमाले
२०. मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम
यादबहादुर खापुङ (१६८३), नेकपा एमाले/गीतादेवी तिम्सिना (१४८६), नेपाली कांग्रेस
१. दंगीशरण गाउँपालिका, दाङ
भागीराम चौधरी (३१३६), नेकपा एमाले/पीमाकुमारी वली (२९६७), नेपाली कांग्रेस
२. माण्डवी गाउँपालिका, प्युठान
श्रीधर रोका (१७५३), नेकपा एमाले/मुगा पुन मगर (१८३५), नेकपा माओवादी केन्द्र
३. ऐरावती गाउँपालिका, प्युठान
नविलविक्रम शाह (२४९०), नेपाली कांग्रेस/बुद्धबहादुर जिसी (२१९९), नेकपा माओवादी केन्द्र
४. शीतगंगा नगरपालिका, अर्घाखाँची
सूर्यप्रसाद अधिकारी, नेपाली कांग्रेस/टीकाबहादुर रेशमी मगर, नेकपा माओवादी केन्द्र
५. पाणिनी गाउँपालिका, अर्घाखाँची
अच्युत गौतम नेपाली कांग्रेस/लक्ष्मी गौतम, नेकपा एमाले
६. धुर्कोट गाउँपालिका, गुल्मी
भुपाल पोख्रेल (५११६), नेकपा माओवादी केन्द्र/शिववहादुर खत्री (४९१९), नेपाली कांग्रेस
७. सत्यवती गाउँपालिका, गुल्मी
पारिश्वर ढकाल, नेपाली कांग्रेस/सुवर्ण शाही शेरचन, नेकपा एमाले
८. चन्द्रकोट गाउँपालिका, गुल्मी
दोर्णबहादुर खत्री (३५००), नेपाली कांग्रेस/राधिका अर्याल (३४६७), नेकपा एमाले
९. बगनासकाली गाउँपालिका, पाल्पा
कृष्णप्रसाद बस्याल (५५९४), नेपाली कांग्रेस/सरस्वती दर्लामी चिदी (५५५५), नेकपा एमाले
१०. सुनवल नगरपालिका, नवलपरासी
भीमबहादुर थापा क्षत्री (९७०७)नेपाली कांग्रेस/दधीराम अर्याल (९९१०), नेकपा एमाले
११. सरावल गाउँपालिका, नवलपरासी
राधेश्याम चौधरी (५०४५), नेपाल लोकतान्त्रिक फोरम/उत्तमाकुमारी राय (४४५८), नेपाली कांग्रेस
१२. पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
बैजुप्रसाद गुप्ता (४३५१), नेकपा माओवादी केन्द्र/पावित्रीकुमारी कोहार (३९१७), नेपाली कांग्रेस
१. महाकाली नगरपालिका, कञ्चनपुर
वीरबहादुर सुनार (५१३४), नेपाली कांग्रेस/चिनी ओझा गिरी (५२७१), नेकपा एमाले
२. नवदुर्गा गाउँपालिका, डडेल्धुरा
कविन्द्रबहादुर बिष्ट (२९६९), नेकपा एमाले/डम्बरी ओली (३००४), नेपाली कांग्रेस
३. शिवनाथ गाउँपालिका, बैैतडी
कर्णसिंह साउद (२३५१), नेपाली कांग्रेस/बुश्मा चन्द (२३६८), नेकपा एमाले
४. सुनर्या गाउँपालिका, बैतडी
वीरबहादुर बिष्ट (२४५३) नेपाली कांग्रेस/लीलाकुमारी बिष्ट (२३०४), नेकपा एमाले
५. बोगटान गाउँपालिका, डोटी
कमलबहादुर गडसिला (२०८९), नेकपा माओवादी केन्द्र/भगवतीदेवी बम (१८९४), नेकपा एमाले
६. खप्तडछान्ना गाउँपालिका, बझाङ
वर्कबहादुर रोकाया (२२७९), नेपाली कांग्रेस/पाउसरादेवी थापा (२२५२), नेकपा एमाले
७. बान्नीगढी जयगढ गाउँपालिका, अछाम
राजेन्द्रबहादुर खड्का (२९९३), नेपाली कांग्रेस/लोकबहादुर साउद (२४३६) नेकपा माओवादी केन्द्र
८. मेल्लेख गाउँपालिका, अछाम
लोकबहादुर बोहोरा, नेकपा माओवादी केन्द्र/धनबहादुर शाही, नेपाली कांग्रेस
तपाईंको ईमेल गोप्य राखिनेछ ।