|

अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ।  

युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिव १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो।

पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.