|

काठमाडौं : म महिला। आधा आकाश हुँ। आधा संसार पनि हुँ। तर दुःखको लागि म सम्पूर्ण हुँ। भेदभाव र हेय भावको लागि म प्रमुख पात्र हुँ। न नासेर सकिन्छ, न रित्तिन्छ नै। न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवन।

म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन। छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना। म मेरो सपना देख्ने हक राख्दिन। मैले त मेरो श्रीमान, छोरा, नातिको लागि देख्नुछ। अनि यसै सपनासँगै जीवन सक्नुछ। ‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्बमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले खिचेको तस्वीरहरू आजको फोटो फिचरमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.