|

काठमाडौं : बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। ‘युवा विद्रोह’ नामका प्रदर्शनकारीहरूले माइतीघरका प्रदर्शन गरेका थिए। प्रदर्शनमा आएका केही प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बालकुमारीमा कोरियन भाषा परीक्षाका विषयमा प्रदर्शन हुँदा दुई युवाहरूको मृत्यस भएको थियो। उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा समेत आगजनी भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.