|

काठमाडौं : भिमाद नगरपालिका–५ मा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ। मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको हो।

बुधबार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भीमाद बजार स्थित स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा राति उनको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.