|

काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुलको व्यापार सुरु भएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भिड यतिबेला देख्न सकिन्छ।

कालीमाटीमा यतिबेला घरतरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइराखेका छन्।

कालीमाटी बजारमा तरुलको मूल्य दुई सयदेखि पाँच सय रुपैयाँ ढकसम्म बिक्री भइरहेको व्यापारी बताउँछन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.