|

काठमाडौं : नर्डिक क्षेत्रका केही देश नर्वे, फिनल्यान्ड, नर्वे र स्विडेनमा इस्वी संवत्को २० औँ शताब्दीको आरम्भदेखि एक यस्तो परम्परा चलिआएको छ, जसमा नवजात शिशुलाई चिसो मौसममा बाहिर सुताउने गरिन्छ। 

शिशुलाई स्वच्छ हावा, बरफ बन्ने तापक्रम नै किन नहोस्, त्यहाँ सुताएमा उनीहरूको प्रतिरक्षा प्रणाली बलियो हुने र समग्र स्वास्थ्य प्रवर्धन हुने विश्वासमा आधारित छ यो परम्परा । 

सन् १९५० को दशकमा सोभियत सङ्घमा केही अभिभावक र संस्थाले समेत यस अभ्यासलाई अपनाएका थिए। यस परम्पराको तस्विरमा देखिन्छ । सन् १९५८ मा मास्कोमा खिचिएको यस तस्बिरमा शिशुहरू बर्फिलो मौसममा घरबाहिर मस्तसँग निदाएको देख्न सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.