|

काठमाडौं : संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयले  पद तथा गोपनियाताको शपथ लिएका छन्। 

बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसद भवनको लोत्से हलमा शपथ ग्रहण गराए। थपथ ग्रहण समारोहमा गृहमन्त्री, कानूनमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा उपसभामुखको उपस्थिति रहेको थियो। 

हिजोे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए। उनले आजै पदभार ग्रहण गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.