|

काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि मैदानमा उत्रिएको नेपालको दोस्रो  विकेट गुमेको छ। 

मलेसियाविरुद्धको खेलमा  कविता कुँवर २३ बनाएर रनआउट भएकी हुन्।  यसअघि नेपालका लागि ओपनर सीता रानामगर ६ रन बनाएर आउट भएकी थिइन्। उनलाई महिरा इज्जातीले उनलाई एलबीडब्लु धराप पारिन्।

मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.