|

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।

यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने

 २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।

१८ ओभरको समाप्तिमा नेपालले १८६ रन बनाएको छ। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.