काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।
नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेख बोल्ड आउट भएका हुन्। उनले ३४ रन हानेका छन्।
यसअघि कुशल भुर्तेल शुन्यमा आउट भए। पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।