|

जनकपुरधाम : मधेशी आयोगले मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष आव २०७९/०८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ।

मधेशी आयोगका सदस्य जीवछ साहले आइतबार प्रदेश प्रमुख सचिवालयमा पाँचौं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको निजी सचिवालय आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.