|

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्।

पछिल्लो समय सनातन हिन्दूराष्ट्र र राजतन्त्रको एजेन्डा लिएर आन्दोलनमा होमिन लागेको राप्रपालाई फकाउन विभिन्न शक्ति लागेको जनाइएको छ।

आजको भेटमा अध्यक्ष लिङ्देलने समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल भएको बताए। उनले अमेरिकाले धर्म परिवर्तनमा अमेरिकाले लाखौँ डलर खर्च गर्दै आएको बारेमा पनि राजदूतसँग जिज्ञासा राखेको बताएका छन्।

भेटमा राजदूत थम्पसनले अमेरिकाले निश्चित धर्म वा सिद्धान्त प्रवर्द्धन नगर्ने स्पष्ट पारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.