|

काठमाडौं :  एक दिवसीय क्रिकेटमा आयरल्यान्ड ए लाई १५७ रनमा अलआउट गरेको छ।नेपाल ए का लागि कमल सिंह ऐरीले ह्याट्रिक लिएका छन्। 

यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० शृंखला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो। 

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ।

शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.