|

काठमाडौं : बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । 

भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महसुस गरिएको थियो । यसअघि गत चैत ४ गते रसुवा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.