|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केटको जेनेरेटर पड्किएर भएको आगलागी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर कालीमाटीले जनाएको छ।

आगलागी हुनेबित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको प्रहरीवृत्तले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.