|

गोरखा : २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको महाभूकम्पको केन्द्रविन्दु थियो, गोरखाको बारपाक। भूकम्पले तहसनहस पारेको यो गाउँ ९ वर्षपछि पूरै फेरिएको छ।

मौलिकता मासिएको छ। परम्परागत ढुंगाले छाइएका घरको ठाउँमा आधुनिक र पक्की घर निर्माण गरिएको छ। भूकम्पअघि ढुंगा छापिएका पैदलमार्ग मोटरबाटोमा परिणत भएका छन्। 

९ वर्षअघि भूकम्पले मानसिक र शारीरिक रूपमा पुर्‍याएको घाउका टाटा मात्र बाँकी छन् । बारपाकवासीको दैनन्दिन सामान्य बनेको छ।

तस्विरमा आजको बारपाक-

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.