| (Monday, 13 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु गरिएको छ।
आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरे पनि २ बजेबाट मत गन्न शुरु भएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।