केही दिनदेखिको अविरल वर्षाका कारण प्रदेश नम्बर २ को वीरगञ्ज महानगरपालिका पनि प्रभावित भएको छ। सहरका मुख्य भागहरूमा डुबानका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।