|

रौतहट : रौतहटको राजदेवी नगरपालिकामा संघीय समाजवादी फोरम नेपालकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन्।

राजदेवी नगरपालिका २ मा फोरम नेपालबाट दलित महिलाको उम्मेदवार प्रेमसगरी देवी निर्विरोध निर्वाचित भएकी हुन्। सो वडामा अन्य दलहरुले दलित महिला पदमा उम्मेदवारी नदिएपछि प्रेमसगरी देवी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.