|

राजविराज : सप्तरीको मतदानस्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

यसैबीच, सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.