|

धनुषा: धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकामा एमालेका उम्मेदवारले जित हात पारेका छन्। अध्यक्षमाका एमालेका मनोजकुमार यादव ३ हजार ५४० प्राप्त गरेर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामबिनोद यादवले १ हजार ९५२ मत प्राप्त गरे।

 उपाध्यक्षमा एमालेकै मीरादेवी महतो ३ हजार ५२७ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारी १ हजार ९८८ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.