|

सिरहा: सिरहाको औरही गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका सिदार्थ यादव जीत हात पारेका छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई मात्रै ६ मतको अन्तर कायम गरेर विजयी भएका हुन्।

यादवले २ हजार ६५८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवजी यादवले २६५२ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा संघीय समाजवादीकी सिता कुमारीले २ हजार ६३२ मत प्राप्त गरेर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवधरी देवीले २ हजार ४५९ मत प्राप्त गरीन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.