|

काठमाडौं : ग‌ैरआवासीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन तथा महाधिवेशन सुरू भएको छ। राजधानीको होटल ह्‌यातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको उद्घाटन गरिएको छ।

सम्मेलन उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले आगामी सन्तानलाई नेपाली परम्परा सिकाउन आग्रह गरिन्। थाहा खबरका फोटो पत्रकार सन्देश डारीले क्यामेरामा कैद गरेका सम्मेलनका केही दृश्य झलक:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.