|

भक्तपुर : काठमाडौं उपत्यकामा बिहीवार बिहानै हिँउ परेको छ। रातिदेखि मेघगर्जनसहित पानी परेपछि बिहानै हिउँ परेको हो। हिउँ परेपछि भक्तपुरको नगरकोट,

सूर्यविनायक, पाइलट बाबा आश्रम, ध्याम्पे डाँडा, रानीकोट, लाकुरी भञ्ज्याङलगायतका स्थानमा हिँउ खेल्नेको लर्को लागेको छ। हिउँले भक्तपुरबाट फुल्चोकी र चन्द्रागिरी उपत्यका वरपरका डाँडाहरु सेताम्य देखिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.