|

विराटनगर : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार विराटनगरमा उद्घाटन भएको छ। विराटनगरको शहीद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले खेलकुद प्रतियोगिता उद्घाटन गरेकी हुन्।

उद्घाटन समारोहमा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको एपीएफ क्लबका खेलाडीले मार्चपास गरेका थिए। बिभिन्‍न संघ संस्थाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।

विराटनगरको सहिद रंगशाला खेलाडी र खेलप्रेमीको भीडले भरिभराउ भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.