|

काठमाडौं : लगातारको वर्षापछि रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छन्। रामेछाप नगरपालिका-५ परमटारमा

पानीले गोठ भत्किँदा ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको र ४५ वर्षीय असली सुनुवार घाइते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनास्थलमा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.