समाज

एआइजी राईलाई गृह जिल्लामा सम्मान

माघ ७, २०७६

    उदयपुर : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) ठूले राई गृहजिल्लामा सम्मानित भएका छन्।

    खोटाङमा जन्मिएका राई पछिल्लो समय परिवारसहित उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा बस्दै आएका छन्। किरात राई यायोक्खा जिल्ला कार्यसमिति उदयपुरले एआइजी राईलाई सम्मान गरेको छ। 

    राई समुदायबाट सरकारको उच्च पदमा पुग्न सफल भएका राईलाई किरात राई संस्कार अनुसार फेटा बाँधेर सम्मान गरिएको थियो। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]