०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

बाजुरा

  • चट्याङले बालिकाको मृत्यु, आमा अचेत

    बाजुरा : बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्।  लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बाल...

  • पहिरोमा परेका ५ जना घाइतेको उद्दार

    बाजुरा : बर्षाका कारण पहिरो आई घर भत्किँदा घरभित्र सुतिरहेका गौमुल गाउँपालिका ६ बसला शान्तिटोल बस्ने ३० वर्षीया निरुता चदारा र उनकी छोरी ६ वर्षीया किस्मिता चदाराको शुक्रबार बिहान मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।  उ...

  • बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, ११ घाइते

    काठमाडौं :  बाजुराको जगन्नाथ गाउँपालिका-५  भुकाखोलामा जिप दुर्घटना भएको छ।  कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा परी २ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उ...

  • एउटा रुख रोप्नुस्, पाँच किलो चामल लैजानुस्

    बाजुरा : हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक रुख रोपे पाँच किलो चामल दिने भएको छ। आर्थिक वर्ष २०७६ ७७ का लागि गाउँसभामा नीति तथका कार्यक्रम व्रस्तुत गर्दै गाउँपालिकाले वनजंगल संरक्षण अभियानलाई  जोड दिएको हो। राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार गा...

  • छाउगोठ भत्काएपछि पालमुनि

    बाजुरा : बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत वर्ष पुस २४ गते छाउगोठमा अम्मा बोहोरा सहित उनका दुई छोराको मृत्यु भयो। उनीहरूको मृत्युपछि ‘ज्यानमारा छाउगोठ’ भन्दै गोठ भत्काउने अभियानले तीव्रता पायो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, स्थानीय तह, प्रह...

  • ‘नेकपाले ७० वर्षपछि पाएको अवसर सदुपयोग नगरे कांग्रेसकै हाल हुनेछ’

    बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीले ७० वर्षपछि पाएको सुनौलो अवसरलाई सही सदुपयोग नगरे कांग्रेसकै हाल हुने बताएका छन्। नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा रावलले सुनौला अवसरलाई गुमाउने छुट नेकपासँग नरहेको बताए। ७०...

  • बुढीनन्दा नगरपालिका कार्यालयमा चार दिनदेखि तालाबन्दी

    बाजुरा : बुढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ। नगर कार्यपालिकाले फोहोर सङ्कलन केन्द्र राख्नेबारे गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन्।  वडा नम्बर ५ र ७ का स्थानीयवासीले ...

  • जनप्रतिनिधिकै घरमा छाउगोठ

    बाजुरा : बडिमालिका नगरपालिका–१ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाउँ र वडाका महिला परम्परागत रूपमा छाउगोठमा बस्ने गरेको समाचार नेपाल समाचारपत्र दैनिकले लेखेको छ। रामबहादुर क...

  • बाजुराको रुगिनमा भाइरल ज्वरोको प्रकोप

    बाजुरा : हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन्।  मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले ब...

  • बाजुरामा अज्ञात रोगबाट दुई जनाको मृत्यु

    बाजुरा​ : हिमाली गाउँपालिकास्थित उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ। हिमाली गाउँपालिका ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा बुधबार मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लल...

  • विप्लवका बाजुरा जिल्ला इञ्चार्जसहित १० जना पक्राउ

    बाजुरा:  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट ...

  • ब्यारेक राख्ने जग्गा नपाएपछि सेनाले १८ वर्षपछि छोड्यो कोल्टी

    बाजुरा : नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएको छ। सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो। ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयबासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ...

  • नपढाएरै तीन वर्षदेखि तलब

    बाजुरा : बूढीगंगा नगरपालिका–३ मा रहेको चैत्यपिपल सूर्योदय निवामिमा कार्यरत शिक्षिकाले पढाउँदै नपढाई तलब खाएको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारअनुसार नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका सुशीला रौलेलाई तीन वर्षदेखि तत्काल...

  • भीरबाट लडेर महिलाको मृत्यु

    बाजुरा : गौमुल गाउँपालिका–१ दुर्गालीमा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ। मृत्यू हुनेमा ३५ वर्षीया साउनी रोकाया रहेकी छन्। गोरु चराउन जंगलमा गएको बेला गोरु फर्काउने क्रममा चिप्लिएर भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते रोकायालाई उपचारका लागि स्वा...

  • चामल किन्न गएकी किशोरी दुई दिनपछि रुँदै फर्किएपछि

    बाजुरा : हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी समाचार अन्नपूर्ण पोस्टले लेखेको छ।  जुनकालाको पाँच...

  • कर्णाली करिडोरमा आजदेखि सवारीसाधन सञ्चालन

    बाजुरा : कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालन गरिने भएको छ।  जिल्लाको महत्त्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्याल...

  • करेन्ट लागेर किशोरीको मृत्यु

    बाजुरा : जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर  किशोरीको मृत्यु भएको छ।  मृत्यु हुनेमा १४ वर्षीया सिर्जना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। आफ्नै घरमा रहेको मिलको पट्टामा सल लट्टपटिएपछि  करेन्ट लागेर मृत्यु भएको बताइए...

  • दलित भनेर सुत्केरी गराउन नबोलाएको स्वयंसेविकाको गुनासो

    बाजुरा : बुढीनन्‍दा नगरपालि- ३ सिराडी गाउँकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफू जातीय भेदभावमा परेको गुनासो गरेकी छन्। स्वास्थ्य स्वयंसेविका विष्‍नकला विकले यस्तो गुनासो गरेकी हुन्। उनी भन्छिन्, 'म स्वास्थ्य स्वयंसेविकाका रूपमा ८ वर्षदेखि कार्यरत छु' उनले...

  • बलात्कारको आरोपमा पक्राउ

    बाजुरा : शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया  म...

  • पर्यटकीय गन्तव्य पोरखे लेक यात्राको तयारी

    बाजुरा : वर्षौंदेखि ओझेलमा परेको बाजुराको बडीमालिका नगरपालिका ढम्कनेस्थित पर्यटकीय गन्तव्य पोरखे लेक यात्राको अन्तिम तयारी भइरहेको छ। बडीमालिका नगरपालिकाको आयोजनामा फागुन २ गते सो क्षेत्रमा गएर अध्ययन तथा भ्रमण गरी पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने साथै आन्तरिक पर्यट...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]