धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते
काठमाडौं : धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंको कोटेश्वरबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट-रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो। माइक्रोबस अनियन्त्रित भई दुर्घट...