धनकुटा

  • श्रीमती र छोराको हत्या गरी आत्महत्या!

    धनकुटा : धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन्। ३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको ...

  • सडक दुर्घटना भए कसरी उद्दार हुन्छ? तस्वीरहरू

    धनकुटा :  धनकुटा बसपार्कमा मानिसहरू भेला भइरहेका थिए। त्यसैबीचमा एकातिरबाट एउटा गाडी र अर्कोतिरबाट एउटा मोटरसाइकल आइरहेका थिए। हेर्दा हेर्दै ती सवारी ठोकिएर भयंकर दुर्घटना हुन्छ। मोटरसाइकलमा सवार भुइँमा अलपत्र अवस्थामा लडिरहेका हुन्छन्। त्यहिबेला कोही भने ...

  • धनकुटामा करिब ८३ करोड बेरुजू

    धनकुटा :  जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो। जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक प्रगति समिक्षामा स्थानीय तहका प्र...

  • पिङबाट लडेर बालकको घटनास्थलमै मृत्यु

    धनकुटा : जिल्लाको धनकुटाको महालक्ष्मी नगरपालिकामा पिङ खेल्ने क्रममा लडदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। पिङ खेल्ने क्रममा महालक्ष्मी नगरपालिका–५ स्थित माझिगाँउमा बस्ने वर्ष १० को मन्दिप खडकाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो करिब ४ बजेतिर घरन...

  • धनकुटामा करिब १८ करोडको विद्युत् बक्यौता

    धनकुटा : नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४४७ रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ। औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८...

  • धनकुटामा मनाइयो रोपाइँ जात्रा (तस्वीरहरू)

    धनकुटा : गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा शुक्रबार धनकुटामा मनाइएको छ। धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसपार्कमा पुगेर समापन भएको थियो। टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसे...

  • धनकुटामा गाईजात्राको रौनक (तस्वीरहरू)

    धनकुटा : हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व बिहीबार धनकुटासहित देशका विभिन्न स्थानमा मनाइएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल,...

  • जीर्ण बन्दै उत्तरपानी बहुप्राविधिक शिक्षालय

    धनकुटा : जिल्लाको धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ।  २०४० मा ८६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ। ...

  • सुन प्रकरणको छानबिन सिआइबीबाटै हुनुपर्छ : शर्मा

    धनकुटा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सुन प्रकरणको छानबिन सिआइबीबाट हुनुपर्ने बताएका छन्।  धनकुटामा नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शरणार्...

  • कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, ९ जनाको मृत्यु

    धनकुटा : लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन्। कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेंगु लागेको छ। ...

  • कोशी प्रदेशमा ६४ सय बढीमा डेंगीको संक्रमण

    धनकुटा : कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ। कोशी प्रदेशमा आइतबारसम्ममा ६ हजार ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ। कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जा...

  • बन्दका कारण पूर्वको जनजीवन प्रभावित

    धनकुटा : राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।  बन्दका कारण सोमबार धनकुटाबाट छुट्ने सबै यातायातका साधन छुट्न सकेका छैनन् भने धनकुटा आउने सवारीसाधन ...

  • टीकाहरि-धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    धनकुटा : नेपाल पत्रकार महासंघ धनकुटा शाखामा टीकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको लागि अक्षय कोष स्थापना गरिएको छ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍...

  • बाढीपछि माछा मार्नेको घुँइचो (फोटो फिचर)

    धनकुटा : वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरू माछा मार्न घुइँचो लागेका छन्। वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भए पनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेक...

  • धनकुटामा रोजगार मेलाको रौनक (फोटो फिचर)

    धनकुटा : जागिर खोज्ने र जागिर दिनेहरूका बीचमा भेटघाट गराउने उद्देश्यले धनकुटामा रोजगार मेलाको आयोजना गरिएको छ। धनकुटा नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको मेलालाई वृत्ति परामर्श तथा रोजगार मेला भनिएको छ। नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता &l...

  • बालविवाहको आरोपमा तीन जना पक्राउ

    धनकुटा : बालविवाह गरेको आरोपमा प्रहरीले दुई जना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–४ देब्रवासका १९ वर्षीय बेहुला नरेश मङराती, धनकुटा नगरपालिका–६ कचिडेकी १५ वर्षीया बेहुली मिना ...

  • गठबन्धनका कारण देशमा अराजकता मौलायो : नेता ज्ञवाली

    धनकुटा  : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्। एमाले ने...

  • धनकुटामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना

    धनकुटा : धनकुटा नगरपालिका वडा नं. ९ खुरिल्लामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा एकको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार बिहान बिआर १० एच ४९१० नम्बरको जिप दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं. ४ कि १९ वर्षीया ...

  • कांग्रेस सुधार्ने हो भने एक्लै चुनाव लड्नुपर्छ : गगन थापा

    धनकुटा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सुधार्न २०८४ मा एक्लै चुनाव लड्नुपर्ने बताएका छन्। धनकुटामा नेपाली कांग्रेसले आयोजना गरेको १४ औँ जिल्ला अधिवेशनपछिको पहिलो जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेस सरकारमा जानका लागि अरूलाई म...

  • जंगली च्याउ खाँदा आमाछोराको मृत्यु

    धनकुटा : धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ। शहीदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बीपी क...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]