१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

डोटी

  • डोटीमा मिनिट्रक दुर्घटना, हेलिकोप्टरबाट घाइतेकाे उद्धार

    डडेल्धुरा : डोटीमा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका ७ चनुकाँडा नजिकै बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको हो।  निर्माणाधीन मोरासैनी हाइड्रो पावरका कामदार लिएर दिपायल आउँदै गरेको बा२क २७३९ नम्ब...

  • समाचार संकलनमा गएका पत्रकार प्रहरी नियन्त्रणमा

    डाेटी : राहत वितरणको समाचार संकलनका लागि केआइसिंह गाउँपालिका ४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार संकलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रका...

  • भोट नदिएकालाई वडाध्यक्षले राहत नदिएको स्थानीयको आरोप

    डोटी : राहत वितरणमा पक्षपात भएको भन्दै केआईसिंह गाउँपालिका ६ भूमिराजमाडौं वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई सरकारले राहत वितरण गर्नू भने पनि हुनेखानेलाई राहत बाँडिएकाले ताला लगाउनुपरेको स्थानीय एकेन्द्र...

  • चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु

    डोटी : सायल गाउँपालिका–३ तोलेनीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। २२ वर्षीया उजली बयाडी मृत्यु भएको वडाध्यक्ष गोरख सार्कीले जानकारी दिए। सोमबार बारीमा जौँ काटिरहेको बेला चट्याङ लागेको वडाध्यक्ष सार्कीले बताए।

  • डोटीबाट ३३० जनाको नमूना संकलन

    डोटीः कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि डोटीमा ३३० जनाको नमूना संकलन गरिएकोे छ।  जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका उनीहरूको स्वाब संकलन गरिएको कोभिड १९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले जानकारी दिए। संकलन गरिएको...

  • डोटीमा एकै दिन तीन सय ३० जनाको स्वाब संकलन

    डडेल्धुरा : डोटीमा एकैदिन तीन सय ३० जनामा कोरोना भाइरस परीक्षणका लागि नमुना संकलन गरिएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न क्‍वारेन्टाइनहरुमा राखिएका ३ सय ५ र अन्य २५ जना गरी ३ सय ३० जनाको बुधबार स्वाब संकलन गरिएको हो। बुधबार बिहान स्वास्थ्य ...

  • चुनाको गोलोमार्फत ग्राहक–व्यापारीको दूरी कायम

    डोटी : दैनिक अत्यावश्यक सामग्री खरिदका लागि जिल्ला प्रहरीले दूरी कायम गरी व्यवस्थापन थालेको छ।  अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, औषधिका पसलमा सशस्त्र प्रहरी बल ३६ नम्बर गणले ग्राहकलाई सेतो घेरामा राखेर समान खरिद–बिक्री गराइरहेको छ।  साम...

  • कोरोनासँग जुध्न गाउँपालिकाले छुट्यायो ५० लाख

    डोटी : कारोना भाइरसको संक्रमणबाट बच्न डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ५० लाखको विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। आइतबार बसेको गाउँपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको अध्यक्ष कमलबहादुर गडसिलाले बताए। गाउँपालिकाको ...

  • भीमसेन मन्दिरका चार छत्री चोरी

    डोटी : जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ  अमूल्य...

  • अज्ञात समूहद्वारा डोजरमा आगजनी

    डोटी : डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समुहले आगजनी गरिएको छ।  सायल गाउँपालिका वडा नं. १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउलेमा रहे...

  • सरकारी अनुदानको आयोडिनयक्त नुनले ढिके नुन विस्थापित

    डोटी : ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन्। ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोगमा बानी पार्न थालेका छन् ।  सहजै सो नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढ...

  • दिपालय विमानस्थलमा कालोपत्रे सम्पन्न

    डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ। विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ। गत वर्षको असारमा सक्ने लक्ष्यसहित २०७४ सालमा निर्माणकार्य सुरु...

  • डोटी अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

    डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ। नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए। ३५० अं...

  • सुदूरपश्‍चिममा नेकपाका शारदा भट्ट र तारमान स्वार विजयी

    डोटी : राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुन भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ...

  • सुदूरपश्चिममा महिलातर्फ नेकपाबाट शारदा भट्ट विजयी

    डोटी : राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुनु भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरिन्। कांग्रे...

  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्‍चिमा २२७ मत खस्यो

    डोटी : डोटीमा राष्ट्रियसभा निर्वाचनमा दुई सय २७ जनाले मतदान गरेका छन। सुदूरपश्चिम प्रदेशमा कुल दुई सय २९ जना मध्य दुईले मात्र मतदान गरेनन्। बिहान १० बजेदेखि अपरान्ह ४:०० बजेसम्म गरिएको मतदानमा प्रदेशसभा सदस्य मिना साउँद र सैपाल गाउँपालिका बझाङका उपाध्यक्ष कल्पना बोहर...

  • एमसिसी पास गरे घातक हुन्छ : नेता रावल

    डोटी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसद्बाट पास गरे घातक हुने बताए। जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा ...

  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा तयारी पूरा

    डोटी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिएका छन्।  एक महिला र एक अन्य गरी दुईजनाका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट तारमान स्वार र...

  • डोटीमा १७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा

    डोटी : डोटीका १७ प्रतिशत युवती २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलामध्ये २० वर्ष मूनिका १७ प्रतिशत किशोरी गर्भ चेकजाँच गराउने गरेको पाएको हो। स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७५/७६ म...

  • चिसो बढेपछि ६ दिनका लागि विद्यालय बन्द

    डोटी : सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक पानीसँगै परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। अत्याधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई ६ दिन बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका का...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]