शिवराजमा नगरमा : सेवाग्राहीका लागि सेवा कक्ष सञ्चालन!
चन्द्रौटा : सरकारी कार्यालयमा सेवाग्राही फाइल बोकेर कोठा चाहर्नुपर्ने र समयमै काम नहुँदा हप्तौँ दिन एउटै कार्यालयमा सेवाग्राही धाउने गर्छन्। कपिलवस्तुको शिवराज नगरपालिकाले यस्तो समस्यालाई समाधान गर्न सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ। करिब १ महिनादेखि गृहकार्य गरेको...