कास्की

  • गण्डकी सरकारविरुद्ध कांग्रेस फेरि रिट लिएर सर्वोच्चमा

    काठमाडौं : गण्डकी प्रदेश सरकारकाविरुद्ध नेपाली कांग्रेस फेरि सर्वोच्च अदालत गएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणा बदरको माग गर्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार रिट दायर गरेका हुन्। ६० ...

  • मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

    गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्...

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान

    काठमाडौं : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान खुलेको छ।   विगत चार दिनदेखि रोकिएका उडान बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। ...

  • बाटोमा १७ लाख रुपैयाँ फेला पारेपछि...

    कास्की : पोखरा महानगरपालिका-८ पृथ्वीचोकमा रहेको माताश्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख रुपैयाँ जम्मा गर्न बिहीबार दिउँसो १ः३० बजेतिर बैंक निस्किए।  मोटरसाइकलको लेगार्डमा कालो रङको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित...

  • गण्डकी प्रदेशमा आज चैतेदशैँको बिदा

    कास्की : गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।   चैत्र शुक्ल अष्टमी (चैतेदशैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो । मन्त्रिपरिषद्को...

  • गण्डकीका ११ नै जिल्लामा पुग्यो पाठ्यपुस्तक

    गण्डकी : गण्डकी प्रदेशका ११ वटै जिल्लामा शैक्षिक सत्र शुरु हुनुअगावै पाठ्यपुस्तक पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार ६ लाख आठ हजार ६२८ थान पुस्तक बिक्री भइसकेको छन्।  हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्था...

  • ट्होटे पर्व मनाउन कास्कीका तीन पालिकामा बिदा

    काठमाडौं : तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन् । तीनै पालिकाले सूचना जारी गरी गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक...

  • पोखरालाई भोलि पर्यटकीय राजधानी घोषणा गरिँदै

    काठमाडौं : पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।  शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्। उनले ...

  • प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने

    कास्की : पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पु...

  • गण्डकी प्रदेशमा नयाँ सरकार गर्न राप्रपा निर्णायक

    गण्डकी : गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साथ नदिएसम्म नयाँ सरकार बन्न सक्ने अवस्था छैन। नेकपा एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक) र एकीकृत समाजवादीका एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्।  कुल ६० सदस्यीय प्रदेशसभामा ...

  • दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी सरकारलाई एमालेको आग्रह

    काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले यो निर्णय गरेको जानकारी दिए।  ‘सरकार अल्पमतमा परेर काम चलाउक...

  • हिमालको काखमा सुन्दर सिक्लेस गाउँ

    काठमाडौं : कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ कि.मी को दूरीमा पर्छ, सुन्दर गाउँ सिक्लेस गाउँ। मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिक्लेस गाउँमा करिब ४०० घरधुरी छन्।  समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको का...

  • बेपत्ता व्यक्तिको खोजीका लागि सेती नदीको ‘ड्याम’ खोलिँदै

    पर्वत : सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि बिहीबार बिहान ‘ड्याम’ खोलिने भएको छ। बिहीबार बिहान ८ बजेपछि पोखरा महानगरपालिका-१६ दिपमा रहेको ड्याम खोलेर खोजी गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन १३ ...

  • गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

    काठमाडौं : गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार शुरु हुँदैछ।  बैठक दिउँसो २ बजे बोलाइएको छ। बैठकअघि कार्यव्यवस्था परामर्श समिति बसेर कार्यसूची तय गर्नेछ। प्रदेश सरकारका प्रवक्तासेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समि...

  • गण्डकी प्रदेशमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग

    गण्डकी : पछिल्लो ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७१६ घरेलु तथा साना उद्योग थपिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार यो अवधिमा ३२ हजार ९९४ व्यवसाय दर्ता भएका छन्।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग ...

  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन : १४ राष्ट्रका धावक सहभागी हुने

    पर्वत : नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ। शनिवार हुने म्याराथनमा नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताबारे जानकारी दिन बिहीबार मञ्चले आयोजना गरेको...

  • प्रदेश सरकार स्थापना दिवसमा भोलि गण्डकीका सार्वजनिक बिदा

    कास्की : गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको जनाएको...

  • पोखरामा ट्रायथोलन च्याम्पियनसिप हुने

    कास्की : पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ। नेपाल ट्रायथोलन स‌ंघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबस...

  • पोखरामा तमु ल्होछारको र्‍याली

    पोखरा : तमु धि नेपालको आयोजनामा पोखरामा तमु ल्होछार शुभकामना र्‍याली निकालिएको छ। पोखरामा बसोवास गर्ने विभिन्न तमु समाजको सहभागितामा शुभकामना र्‍याली निकालिएको छ। गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रति...

  • गण्डकी प्रदेशमा पूर्वाधार निर्माण तीव्र

    कास्की : गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्र पारेको छ। पछिल्लो समय नयाँ तथा पुराना सबै  पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ। यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]