काठमाडौं : संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दैछन्। छलफलका लागि...
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ।
असंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाइरहेका छन्। प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम जारी छ।
आन्दोलनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु मण्डला पुगिसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।