काठमाडौँ : सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लक्षित संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुँदा बजेट अधि...
काठमाडौं : सभामुख ओनसरी घर्तीमगरले त्रिवि शिक्षण अस्पतालमा ११ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेकी छन्। बुधबार डा. केसीको अनशनस्थल पुगेर सभामुखले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा. केसी आठौँपटक अनसन बसेका छन्। ११ दिनदेखि अनसन बसेका उनको स्वास्थ्यस्थित कमजोर बनेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।