काठमाडौं : सुरज पण्डित र लक्ष्मण देवकोटाकफ प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर, शब्द र संगीतमा उक्त ...
काठमाडौं : मौलिक नेपाली लोक दोहोरी भाकाअन्तर्गत काँठ क्षेत्रमा अत्यन्त रुचाइएको लोक लयमा बनेको मौलिक गीत 'उहीसँग बिहे गर' सार्वजनिक भएको छ। शिवपुरी म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा उद्धव कार्की र पार्वती कार्कीको स्वर रहेको छ।
गीतमा शब्द र संगीत पार्वती कार्कीको रहेको छ। गीतको संगीत संयोजन भने पवन वाङले गरेका हुन् भने उक्त म्युजिक भिडियाेलाई प्राेसिस तिमल्सिनाले निर्देशन गरेका हुन्। बालकलाकार रिदम सुवेदी, प्रितिका पौडेल अतिरिक्त अनु पराजुली, विक्रम थपलिया, रीता थापा लगायतको अभिनय देख्न सकिन्छ।
भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।