विश्वास बराल
रुपन्देही-३(क)/प्रदेशसभा सदस्य
रुपन्देही-३(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा माओवादी केन्द्र |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ९८३७ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
विश्वास बराल (अनुप) विस २०३४ कास्की, मादीमा जन्मिएका हुन्। बाबु रोमनाथ बराल र आमा नारायणी बरालका छोरा उनी प्रमाणपत्र तहसम्मको अध्यन गरेका छन्। २०४७ बाट माओवादीमा आवद्ध उनी विद्यार्थी राजनीति देखि नवलपरासी, कपिलवस्तु पार्टी जिल्ला सचिव र हाल रुपन्देही काम जिल्ला सचिवका रुपमा काम गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्