कोभिड-१९ {अपडेट}

संक्रमित बढ्ने क्रम जारी, शुक्रबार थपिए २ सय २४ जना

साउन १६, २०७७

    काठमाडौं : नेपालमा शुक्रबार २ सय २४  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। नेापालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्। 

    गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]