|

काठमाडौं : कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ सञ्चालनमा छन्। बागमती प्रदेशमा आइसियू ६ सय ३०, भेन्टिलेटर ३ सय ६१ र गण्डकी प्रदेशमा आइसियू १ सय ३७, भेन्टिलेटर ५९ रहेका छन्।

प्रदेश २ मा ४५ आइसियु,भेन्टिलेटर १७, प्रदेश १ मा ४३ आइसियु र भेन्टिलेटर १९। कर्णालीमा ४० आइसियु र १७ भेन्टिलेटर छन्। प्रदेश ५ मा २९ आइसियू र १३ भेन्टिलेटर छन्। त्यसैगरी सुदूरपश्चिममा १८ आइसियू र १० भेन्टिलेटर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.