| (Monday, 13 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडाैं : बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ। आफूले सोमबार दिउँसो छोरीलाई जन्म दिएको अनुष्काले एक ट्विटमार्फत बताएकी हुन्।
छोरीको जन्मपछि भारत तथा अन्य मुलुकबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।