|

काठमाडौं : टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोना खोप लगाउन कुनै पनि डर मान्‍नु नपर्ने बताएका छन्।

आज कोरोनाविरुद्धको खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्।

‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल छु। त्यसै डराएका मात्रै हुन। नडराइ ढुक्क भएर खोप लगाउँदा हुन्छ। केही हुँदैन।’

उनले १० हजार मध्ये एक जनामा रियक्सन देखा पर्ने सम्भावना भने रहेको बताए।

भिडियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.