|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन्।  दिवसका अवसरमा लैनचौरस्थित सहिद उद्यान पार्क पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्‍जली अपर्ण गरेका हुन्।

दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको थियो।  सेना र प्रहरीले सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरेका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.